अन्तरराष्ट्रिय वेलनेस दिवस मनाउने नेपालको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाद्वारा अनुमोदन
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तरराष्ट्रिय वेलनेस दिवसका रूपमा मनाउनका लागि नेपालले गरेको प्रस्ताव अनुमोदन गरेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं...