विश्व हिउँचितुवा दिवस : वासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती
काठमाडौँ । विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरूको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस...