दोस्रो अन्तर्देशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
काठमाडौँ । सरकारले नेपाल भारतबिच निर्माण हुने दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तर्देशीय प्रसारण लाइन निर्माणका...