आईटीएफ एम-१५ र एम-२५ प्रतियोगिता खेल्न अभिषेक पाकिस्तान जाँदै
काठमाडौँ । नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) को मेन्स वर्ल्ड टेनिस टुरअन्तर्गत एम-१५ र एम-२५ प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाकिस्तान जाँदै छन् । पाकिस्तानको इस्लामाबादमा एम-१५ प्रतियोगिता...