दसैँ टीकाको उत्तम शुभ साइत, कुन देशमा कति बजे ?(सूचीसहित)
काठमाडौँ । यो वर्ष बडादसैँको टीका विभिन्न देशमा लगाइने शुभ साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले शनिबार विदेशमा बस्ने नेपालीका निम्ति पनि साइत सार्वजनिक गरेको हो ।...