आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ...