प्रधानमन्त्रीद्वारा युवा दिवसको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिएका हुन् । “आज अन्तरराष्ट्रिय युवा दिवस ।...