अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय संगठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरूप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका संगठन तथा अन्तर्राष्ट्रिय...