होर्मुज जलडमरुबाट जहाज आवतजावत नगर्न अन्तर्राष्ट्रिय सामुद्रिक संगठनको आग्रह
एजेन्सी । व्यावसायिक जहाजमाथि आक्रमण तीव्र बन्दै गएपछि अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) ले होर्मुज जलडमरु र आसपासको क्षेत्रमा जहाज सञ्चालन तथा व्यापारिक आवतजावत नगर्न आग्रह गरेको छ। आईएमओका महासचिव आर्सेनियो...