नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी-नोक्सानी कोषलाई पत्राचार: आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध
काठमाडौँ । नेपाल सरकारले अन्तर्राष्ट्रिय ‘हानी नोक्सानी कोष’ सँग आपत्कालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको...