बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुन:स्थापनाका लागि संयुक्त राष्ट्रसंघ र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसँग मानवीय सहयोगका...