सरकारसँग १९ बुँदे सहमतिपछि नर्स ज्योति रानाभाटको आमरण अनशन अन्त्य
काठमाडौँ । विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता नर्स ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छिन् । सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति...