‘पार्टी एक नभएसम्म काँग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ’- शशांक कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका छन् । शनिबार संस्थापन इतर समूहले पोखरामा गरेको गण्डकी प्रदेशस्तरीय...