अन्नपूर्ण चक्रीय पदमार्ग खुल्यो
काठमाडौँ । अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटेल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो । लमजुङको...