अन्नपूर्ण चिनी उद्योग सञ्चालक अग्रवालविरुद्ध पक्राउ आदेश जारी
जनकपुरधाम । अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पुर्जी जारी गरेको हो । उद्योगले...