दृष्टिविहीन भएर अन्नपूर्ण बेस क्याम्प पुगेकी मार्गालिटसँग पर्यटन बोर्डले संवाद गर्ने
काठमाडौँ । शतप्रतिशत दृष्टिविहीन अवस्थामा अन्नपूर्ण बेस क्याम्प (एबीसी) पदयात्रा पूरा गरेकी मार्गालिट सचारसँग पर्यटन बोर्डले अनुभव आदानप्रदानका लागि संवाद कार्यक्रम आयोजना गर्ने भएको छ। बोर्डका अनुसार ‘टक सेसन’ नाम...