अन्नपूर्ण सुगरका सञ्चालक पक्राउ, रकम नपाएका किसानलाई जाहेरी दिन प्रहरीको आग्रह
काठमाडौँ । सर्लाही प्रहरीले धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रा.लि. बाट उखुको भुक्तानी लिन बाँकी रहेका सबै किसानलाई आफूले पाउनुपर्ने रकमको विवरण, सम्बन्धित कागजात र प्रमाणसहित जाहेरी दर्ता...