नेपाल भलिबल लिग: आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने
काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको उपाधि भिडन्त आज दिउँसो ४:०० बजेदेखि...