अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडियो
सुगुरथला (म्याग्दी) । बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगंगा गाउँपालिका-७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक...