रसुवामा सेनाको उद्धार जारी : टनेलबाट ३५० सहित ८८३ जनालाई सुरक्षित स्थानमा सारियो
भोटेकोशीको बाढीपछि अपर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट नेपाली सेनाले ८८३ जनाको उद्धार गरेको छ भने टनेलमा फसेका थप सयभन्दा बढीको उद्धार जारी छ। काठमाडौँ...