लैंगीक समानता र सामाजिक समावेशीकरणका कार्यक्रम प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य आवश्यक
काठमाडौँ । लैंगीक समानता, अपांगता तथा सामाजिक समावेशीकरणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, विकास साझेदार तथा सम्बन्धित निकायबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।...