२९ फाल्गुन २०८२, शुक्रबार
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैंगीक समानता, अपांगतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२-२०९१ (जेड्सी)’ लागू गरेको छ। १० वर्षदेखि तयारी गर्दै आएको...