अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौँ । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीन दिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ शुरु हुँदैछ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपि हिमाल आधार शिविर...