यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द
खलङ्गा (दार्चुला) । दार्चुलाको अपीहिमाल गाउँपालिकामा यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन् । शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा संकलनका लागि...