कान्ति बाल अस्पतालमा अप्रेशनका लागि कति समय कुर्नु पर्छ ?
काठमाडौँ । कान्ति बाल अस्पतालमा बिरामीको अप्रेशनका लागि ३ महिनादेखि २ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ । अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको महालेखापरीक्षकको...