प्रतिनिधि सभाको शून्य समयमा सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकको ‘शून्य समय’ मा सांसदहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, धार्मिक सद्भाव, दैवीप्रकोप र सरकारको कार्यशैलीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै सांसद अप्सना...