प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर अग्लो टेलिकम टावर चढेका युवकको सकुशल उद्धार
सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गरेका एक युवकको करिब सवा तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ। गोडैता नगरपालिका–९ बकैनिया निवासी...