श्रीमतीलाई जागिर दिएको विषयमा प्रशासन शाखा प्रमुखमाथि छानबिन गर्न माग
काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकाका प्रशासन शाखा प्रमुख अबिराज शाहीमाथि छानबिन गर्न माग गरिएको छ। शाहीमाथि छानबिनको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले नगरपालिकाको कार्यालय र...