मधेशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै १५ उच्च प्रहरी अधिकृत परिचालन, को कहाँ पुगे ?
काठमाडौँ । मधेश क्षेत्रमा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीको समग्र मुल्यांकन गर्दै नेपाल प्रहरीले वरिष्ठ तहका १५ अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयले एआईजी, डीआईजी र...