उप-राष्ट्रपतिद्वारा नेपालीलाई रोजगारी दिएकोमा युएईप्रति आभार व्यक्त
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गरेका छन्। उपराष्ट्रपति कार्यालय लैनचौरमा आज नेपालका लागि युएईका राजदूत...