अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट काँग्रेसको सहमहामन्त्री उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि बाह्रौँ महाधिवेशनदेखि नै निरन्तर महासमिति सदस्य सत्तार काँग्रेसको जारी १५औँ महाधिवेशनमा गोरखा-२ बाट...