राजनैतिक अस्थिरताको कारक प्रचण्ड हुन्, गोरखाबाट बिदा गर्छौँ : अब्दुश मियाँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गोरखा २ का एमाले उम्मेदवार अब्दुश मियाँबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार छलफल भएको हो। छलफलपछि उनले...