गृहमन्त्री प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा सहभागी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी भएका छन् । उनले स्वयम्भू पुगेर दिवंगत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । अत्येष्टिमा...