कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेविरुद्ध सम्पत्ति र आर्थिक स्रोत छानबिनको माग
काठमाडौँ । भारतका आरटीआई (सूचनाको अधिकार) कार्यकर्ता अमित तिवारीले कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके तथा उनको परिवारको सम्पत्ति, पार्टीको आर्थिक स्रोत र राजनीतिक गतिविधिबारे छानबिन गर्न सम्बन्धित...