बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्सानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव
काठमाडौँ । सरोकारवालाले प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव दिएका छन् । विभिन्न क्षेत्र र सरोकारवालाको भूमिका समेटिनु सकारात्मक भए पनि कार्यान्वयनका लागि आवश्यक संस्थागत...