अपहरणपछि हत्या प्रकरणमा अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका-१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका...