नेकपा एसका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाउँदै...