प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले दिएको राजीनामा स्वीकृत भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दिएको राजीनामा आइतबार स्वीकृत भएको हो । वित्त आयोगको...