रोपाइँअघि रासायनिक मल उपलब्ध गराउन सांसद सिंहद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा धारणा राख्दै उनले धान...