नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा प्रकाशित, नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा प्रकाशित गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै नतिजा प्रकाशित गरेको जानकारी दिएको...