संयुक्त राष्ट्रसंघको आगामी महासचिवका लागि आफू उम्मेदवार नरहेको उपमहासचिव मोहम्मदको स्पष्टोक्ति
काठमाडौँ । संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले आगामी महासचिवको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारेकी छन् । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू यस पदको दौडमा नरहेको जानकारी दिएकी...