पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव आज कतार जाँदै
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतार जाने भएका छन् । पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न मंगलबार यादव कतार जान...