नेउपाने सचिवमा बढुवा, बेपत्ताका सचिव चौहानलाई महान्यायाधिवक्ताको कार्यालय
काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई अधिकृतलाई राजपत्राङ्कित विशिष्ट श्रेणीका पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ। आयोगको २०८३ असोज २० गतेको निर्णयअनुसार सहन्यायाधिवक्ता अमृतमणि...