नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकमा अमृतमान श्रेष्ठ नियुक्त
काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई निगमको कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिने...