‘नेपथ्य’ को सांगीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक
म्याग्दी । चर्चित नेपाली सांगीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष)प्रस्तुति दिएको छ । गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब...