स्ववियु अमृत क्याम्पसले आइटीको प्रवेश तयारी कक्षा नि:शुल्क गराउने
काठमाडौँ । अमृत साइन्स क्याम्पसको स्ववियुले आइटीको प्रवेश तयारी कक्षा नि:शुल्क गराउने भएको छ । शैक्षिक वर्ष २०८२/२०८३ को लागि स्नातक तहमा बीएस्सी, सीएसाइटी, बीआईटीको प्रवेश परीक्षाको तयारी कक्षा नि:शुल्क...