पाकिस्तानको अमेरिकी नियोग अगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मृत्यु
काठमाडौँ । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ। पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९...