सांसद हर्क साम्पाङद्वारा एमसीसी खारेज गर्न माग
काठमाडौँ। प्रतिनिधि सभाको पहिलो बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गरेका छन्। साम्पाङले बैठकमा सरकारलाई जनताको चाहना...