इरानसँगको कूटनीतिक वार्तामा उल्लेखनीय प्रगति नभएको अमेरिकी विदेश मन्त्री रुबियोको भनाइ
काठमाडौँ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी कूटनीतिक प्रयासमा उल्लेखनीय प्रगति हुन नसकेको बताएका छन् । आइतबार फ्लोरिडाबाट फ्रान्स प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानले अघि सारेका...