इरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत
काठमाडौँ । अमेरिकी सिनेटले इरानमाथि थप सैन्य आक्रमण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक लगाउने उद्देश्यसहित ल्याइएको युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा बिहीवार भएको मतदानमा...